अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन उम्मेदवार बन्ने सम्भावना बलियो

न्यूयोर्क । अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक नेता जो बाइडेन उम्मेदवार बन्ने सम्भावना बलियो देखिएको छ । डेमोक्रेटिक पार्टीमा राष्ट्रपतिका उम्मेदवार बन्न आकांक्षी मध्येबाट उम्मेदवार छान्नका लागि भएको निर्वाचनमा उनी अगाडी देखिएका हुन् । आयोवा, न्यू ह्याम्पसर तथा नेभेडामा पछि परेपनि साउथ क्यारोलाइनामा बाइडेनले फराकिलो जित निकाल्ने देखिएको हो । यसअघिका तीन राज्यमा अगाडी … Continue reading अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन उम्मेदवार बन्ने सम्भावना बलियो